नियम ८
वायुयान तथा मालसामान हस्तान्तरण गर्न सक्ने
दुर्घटनाग्रस्त वायुयान तथा सोको
भाग वा वायुयानमा रहेका मालसामान दुर्घटना जा“चको लागि आवश्यक पर्ने
नदेखिएमा मन्त्रालयले त्यस्तो वायुयान तथा सोको भाग वा वायुयानमा रहेका
मालसामान आधिकारिक प्रतिनिधिलाई हस्तान्तरण गर्न सक्नेछ ।
तर वायुयानमा रहेका निजी मालसामान सम्बन्धित व्यक्ति वा निजका
प्रतिनिधि उपस्थित भए निजलाई हस्तान्तरण गरिनेछ ।